ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश एकमा पाँच सदस्य मन्त्रीपरिषद गठन

बिराटनगर,कार्तिक १६।मुख्यमन्त्री भिम आचार्यको राजीनामा पछि प्रदेश १मा राजेन्द्र राईको नेतृत्वमा नया सरकार गठन भएको छ ।
राईले आज चार मन्त्री र एक राज्यमन्त्री सहितको सरकार गठन गरेका हुन ।

नव गठित सरकारको आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की,आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की,सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन्।सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *