ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन राजीनामा

काठमाडौ,कार्तिक १० l बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन्।

मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन्।
गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामाको विकल्प रोजकी हुन्।

विपक्षीले विरुद्धमा गठबन्धन बनाएपछि ७१ दिनमै उनी बाहिरिनु परेको हो।शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *