ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फाइजर खोप ५ देखि ११ वर्षका बालबालिकालाई लगाउन सिफारिस

काठमाडौ,कार्तिक १० l ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ।

अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ।अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ।

नोभेम्बर २ सम्ममा यसबारे निर्णय हुने आशा गरिएको बीबीसीले जनाएको छ।फाइजरले इजाजत पाएको अर्को दिनबाट नै खोप अभियान सुरु हुन सक्ने जनाइएको छ।

अमेरिकामा पहिलाबाट नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइरहिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *