ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन गृहको आदेस

काठमाडौ,कार्तिक ८ l गृहमन्त्रालयले परिचयपत्र नभएका नागरिकलाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ।

अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने नागरिक भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अुनरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *