ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५५७ जनामा संक्रमण ,३ जनाको मृत्युु

काठमाडौं ,कात्तिक ७ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट ७ हजार ६ सय २५ नमूना परीक्षण गर्दा ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार ३ सय ४८ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ४ रहेको छ ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा ८ सय ७७ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९७ दशमलब ३ प्रतिशत हो ।

देशभर संक्रिय संक्रमित संख्या १० हजार २ सय १ जना रहेका छन् । भने क्वारेन्टिनमा २ सय २० जना रहेका छन् । देशभर आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ८३ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *