ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकाले नेपाललाई अनुदानमा दिने १ लाख भन्दा बढी फाइजर खोप भोली नेपाल आइपुग्ने

काठमाडौं,कात्तिक ७ । अमेरिकाले नेपाललाई कोरोना भाइरस विरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख भन्दा धेरै जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।
कार्तिक २८ गते देखि फाइजर खोप लगाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *