ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाढी पहिरोका कारण १११ जनाको मृत्युु, ३३ जना बेपत्ता

काठमाडौं, कात्तिक ६ । कात्तिक एक गतेदेखि बेमौसमी भारी वर्षासँगै आएको बाढीपहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ । ३३ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको तंथ्याक संकलन गर्दा १ सय ११ पुगेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *