ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ७०८ जनामा संक्रमण पुष्टि,११ जनाको मृत्यु

काठमाडौं,कात्तिक ५ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट कूल ९ हजार ३ सय ७६ वटा नमूना परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।

गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोनाका कारण ११ हजार ३ सय ३७ जना रहेका छन् । भने गत चौबीस घण्टामा थप ९ सय ३२ ‍जना कोरोना मुक्त भएका छन् ।

त्यस्तै देशभर संक्रीय संक्रमित संख्या १० हजार ९ सय ४६ जना रहेका छन् भने क्वारेन्टिनमा २ सय २३ जना रहेका छन् । देशभर आसियुमा २ सय ७९ जना र भेन्टिलेटरमा ९१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *