ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफूहरुले चाहे एक साता भित्र सरकार ढाल्न सक्ने_केपी ओली

काठमाडौं,कात्तिक ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् ।

बुधबार एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्न सक्ने दावी गरेका हुन् । तर एमालेले प्राप्तीलाई नभई विजयलाई पहिलो मान्ने ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *