ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माहाकालीले यसरी बगायो महेन्द्रनगरको भाइरल रोड (भिडियो सहित )

कञ्चनपुर,कार्तिक २ l लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भाइरल रोड भत्किएको छ।

निर्माणकै क्रममा रहेको भाइरल रोड भुजेलास्थित उक्त रोड हेर्न दैनिक सयौँको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए।

तर आइतबारदेखी परेको अविरल बर्षाले रोड कटान गरेको र सोही क्षेत्रमा रहेको महाकाली नदीमा निर्माण भइरहेको ४ लेनको पक्की पुलमा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *