ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री नर्भिक अस्पतालमा

काठमाडौ,कार्तिक २ l नर्भिक अस्पतालमा उपचार नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण को स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण अस्पतालमा पुगेका छन्।

मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर खाणले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।वैद्यलाई भेटेर उनले सरकारको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका छन्।

लामो समयदेखि दम रोगबाट पीडित रहेका थिए वैद्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *