ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५९१ जनामा संक्रमण पुष्टि,९ जनाको मृत्युु

काठमाडौ,कार्तिक १ l गत चौबीस घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कूल ९ हजार ६ सय ९७ वटा नमूना परीक्षण गर्दा ५ सय ९१ जनामा कोरोना पुष्टि भएको हो।

गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।हालसम्म कोरोनाका कारण ११ हजार २९३ जना रहेका छन्।भने कोरोना मुक्त ९ सय ३७ जना भएका छन्।

त्यस्तै देशभर संक्रीय संक्रमित संख्या ११ हजार ८ सय ७४ रहेका छन् भने क्वारेन्टिनमा २ सय २९ जना रहेका छन्।देशभर आसियुमा २ सय ८० जना र भेन्टिलेटरमा ९९ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *