ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७म्याग्निच्युडको भुकम्प

काठमाडौ,कार्तिक १ l सिन्धुपाल्चोकको पाङफुङलाई केन्द्रविन्दु बनाएर सोमबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो।

भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण भने आएको छैन।यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *