ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

गुल्मी,असोज २९ l बुटवलबाट तम्घास तर्फ जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराती रेसुङ्गा न.पा.- १० छहरामा दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ l

मृत्यु हुनेमा मुसिकोट न.पा.- २ निवासी ७० वर्षीय क्षेत्र बहादुर थापा र ४६ वर्षीय राधिका थापा तथा मुसिकोट न.पा.- ३ निवासी १९ वर्षीय संगिता सुनारको मृत्यु भएको र अन्य ६ जना घाइते रहेको गुल्मि प्रहरी प्रशासनले बताएको छ|घटनाकाे छानबिन भने भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ|

मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु साथै उपचाररत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *