ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालको पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं असोज २७ ।नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सुरुवातमा दुई खेल जितेको नेपाल तेस्रो खेलमा हार र चौथो खेलमा वरावरी खेल्दै फाईनलमा प्रवेश गरेको हो । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले फाईन पुगदै इतिहास रचेको हो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । तर खेलको ८२औं मिनेटमा पेल्नाल्टीमा गोल गर्दै नेपालले बराबरी खेलेको हो । खेलको ८२ औ मिनेट्मा अन्जन विष्ट्ले पेनाल्टीमा गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *