ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौतर्फी आलोचना पछि प्रधानन्याधिशकोटा बाट नियुक्त भएका भनिएका उद्योग मन्त्री हमालले दिने भए राजीनामा

काठमाडौं असोज २४ । चौतर्फी आलोचना पछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्याधिश चोलेन्द्र शमशेर जवरालेको कोटाबाट मन्त्री बनाएको आरोप खेपेका हमालले राजीनामा दिन लागेका हुन् ।

स्वविवेकले निर्णय गरेको भन्दै उनले राजीनामा दिन लागेको प्रष्ट पारेका छन् । त्यसो त कांग्रेसको सकृय कार्यकर्ता प्रएको प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *