ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कार्तिकमा ग्यालेक्सि एक्सिलेन्स अवार्ड आयोजना हुने

काठमाडौं,असोज २४ । कार्तिक १३ गते शनिवार ग्यालेक्सि एक्सिलेन्स अवार्ड २०२१ हुने भएको छ।

भवानी ईन्टरटेनमेन्ट र निकिला मिडियाले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउका व्यक्तिलाई अवार्ड प्रदान गर्ने जनाइएको छ।

जसका लागि निर्णायक टोलीले पुरस्कृत हुने व्यक्तिहरुको छनौट गर्ने छ।आफ्नो क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वहरुको काम र मेहनतलाई थप हौसला प्रदान गर्ने उद्देश्य रहेको आयोजकको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *