ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अफगानीस्तानमा मस्जिदमा बम हमला हुदाँ ५० बढिको मृत्यु

एजेन्सी,असोज २३ । अफगानिस्तानको कुन्दुजको एक मस्जिदमा आत्मघाती बम हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

आक्रमण किन र कस्ले गर्यो भन्ने नखुलेको हमलामा १०० जना भन्दा बढी घाइते भएका छन् भने मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *