ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर७६४ जनामा संक्रमण,१०जनाको मृत्यु

काठमाडौ,असोज २२ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १० हजार ६ सय ८८ नमूना परीक्षण गर्दा ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप १० जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार २ सय १० जना रहेका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ४ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा १ हजार ३३ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ७४ हजार १ सय ७३ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब ७ प्रतिशत हो।

देशभर संक्रिय संक्रमित संख्या १५ हजार ६ सय १४ जना रहेका छन्।भने क्वारेन्टिनमा २ सय ४१ जना रहेका छन्।देशभर आइसियुमा ३ सय १३ र भेन्टिलेटरमा १ सय १३ जना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *