ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश एकमा आज र बागमतीमा २४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं असोज २२ । प्रदेश १ र बागमती प्रदेशका दुवै मुख्यमन्त्रीले विश्विसको मत नपाउने भएपछि दुइटै  मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।

प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।मुख्यमन्त्री बनेको १ महिना भित्र विश्वासको मत पाइसक्नु पर्ने भएका कारण मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रस्ताव दर्ता गर्न लागेका छन् ।

त्यस्तै बागमति प्रदेश अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने छिन् ।कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *