ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टिचिङ अस्पतालबाट डिस्चाज भए माधव नेपाल

काठमाडौ,असोज १८ l नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उपचारपछि घर फर्किएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए भने उपचार पछि सोमबार घर फर्किएको उनको सचिवालयले जनाएको छ।

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्नु हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *