ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साहस उर्जा कम्पनिको सेयर बाँडफाँड

काठमाडौं,असोज १७ l साहस उर्जा कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ।आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो।

६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले सेयर पाएका छन्।भने धेरेको आवेदन रद्द भएको छ।बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४ सय ६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९ सय ९६ जनाको आवेदन रद्द भएको छ।

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *