ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार विस्तारमा अझै सकस,देउवा र दाहालको भेट

काठमाडौं,असोज १३। सरकार विस्तारका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाल विच भेट बार्ता भएको छ।

बालुबाटारमा भएको भेटमा सरकार विस्तारका विषयमा छलफल भएको जनाइएको छ।सरकार गठन भएको ३ महिना पुग्न लाग्दा समेत सरकार विस्तार नभएको भन्दैं आलोचना भएको छ।

यस अघि पार्टी विभाजन सम्वन्धी अध्यादेश फिर्ता गरेर सरकार विस्तारकोबाटो खोलेको छ।त्यस्तै नेकपा एसले आफ्ना मन्त्रीको नाम सिफारीस गरिसेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *