ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर११५८ जनामा संक्रमण,११जनाको मृत्यु

काठमाडौ,असोज १२ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १४ हजार ३ नमूना परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाले ज्यान गुमाएका छन्।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ११ हजार १ सय १५ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ४ रहेको छ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा १ हजार ३ सय १८ थपिएर हालसम्म निको हुने संख्या ७ लाख ६३ हजार ७३ सय ४ पुगेको छ।कूल संक्रमितमध्ये निको हुने दर ९६ दशमलब ३ प्रतिशत हो।देशभर संक्रिय संक्रमित संख्या १८ हजार ४ सय २२ जना रहेका छन्।भने क्वारेन्टिनमा ३ सय ६४ जना रहेका छन्।

देशभर आइसियुमा ५ सय ५४ र भेन्टिलेटरमा १ सय २० जना उपचाररत छन्।हालसम्म देशभर पहिलो मात्रा खोप लगाउने संख्या ६९ लाख ६० हजार ८ सय २८ जना र पुर्ण मात्रा खोप ६२ लाख ५ हजार ७ सय ७०जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *