ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खतरों के खेलाडी–११का बिजेता नायक अर्जून बिजलानी

एजेन्सी,असोज ११ l चर्चित रियालिटि शो ‘खतरों के खेलाडी–११’ नायक अर्जून बिजलानीले जितेका छन्। आइतबार भएको फिनालेमा अर्जूनले २० लाख भारु सहित कार पुरस्कार प्राप्त गरेका हुन l

उक्त रियालिटि शो नायिका दिव्यांका त्रिपाठीले बिजलानीलाई कडा टक्कर दिएकी थिइन्।
दिव्यांका यो प्रतियोगीतामा दोस्रो बनिन् भने विशाल आदित्य सिंह तेस्रो बने।

दिव्यांकालाई अर्जुनले मात्र२० सेकेन्डले जितेका छन् यो कार्यक्रमका होस्ट बलिउड निर्देशक रोहित सेट्टी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *