ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैका लागि अग्रिम टिकट बुकिङ आजबाट, अनलाईनबाटै टिकट लिन सकिने

काठमाडौं असोज ११ । बडादशैँलगायतको चाडपर्वका लागि काठमाडौँबाट बाहिरका यात्रुका लागि सोमबारदेखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ ।

उपत्यका छोडी घर जान चाहने नागरिका लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

कोरोना महामारीका विच पर्व मनाउन जाने र टिकट काट्न भिड हुने भएपछि अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ सोमबारदेखि अनलाइन टिकेटिङ र मोबाइल एप्लिकेसनको माध्यमबाट टिकट खरिद गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *