ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशै अघि वडा तथा गाँउ- नगर अधिवेशन सक्ने काँग्रेसको तयारी

काठमाडौं,असोज १०।नेपाली काँग्रसले थप पाँच जील्लाको क्रियाशिल सदस्यको नामावली सार्वजनीक गरेको छ l

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि महोत्तरी,सिराहा,बाँके,सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरेको हो।यस अघि ६४ जिल्लाको क्रियशिल सदस्यता विवाद समाधान गरेर वडा अधिवेशन समेत सकेको कांग्रसमा ८ जिल्लाको सदस्यता नामावली र १३ जिल्लाको वडा अधिवेशन गर्न बाकीँ छ।

यता ५५ जिल्लामा शनिबारदेखि गाउँ÷नगर अधिवेशन समेत काँग्रेसले सुरु गरिसकेको छ । यसरी क्रियाशील सदस्यता विवाद समाधान गर्दैं दशैं अघि वडा तथा गाँउ- नगरको अधिवेशन सक्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *