ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अव आउदाँ परिवारसंगै नेपाल घुम्छु:पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी

काठमाडौं,असोज १० ।इपिएलको चौथो सिजनमा काठमाडौंका लागि क्रिकेट खेल्न आएका पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले परिवार सहित नेपाल भ्रमणमा आउने जनाएका छन्।

आइतबार माउनेटेन फ्लाइनटबाट विश्वको सर्वोच्च शिखर सहित हिमालको दृष्यावलोकन गरेका अफ्रिदीले परिवार सहित नेपाल आउने जनाएका हुन।

नेपाल आउने वित्तिकै आफ्नै भुमिमा आएको प्रतिकृया दिएका अफ्रिदी खेलसंगै नेपालको भ्रमणमा समेत व्यस्त छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *