ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ भाडादार भन्ने गलत समाचार छापिएको यातायात व्यवस्था विभागको गुनासो

काठमाडौं,असोज ९ । सरकारले शनिबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कार्यान्वयनमा ल्याउने भएको भन्ने गलत समाचार छापिएको यातायात व्यवस्था विभागले बताएको छl

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको बाहेक हाल कुनै नयाँ भाडादर कायम नभएको विभागले बताएको छ।

यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीमा २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको बाहेक अहिले दशैंको मुखमा भाडा बढ्यो भन्दै झुटो समाचार प्रसारण गर्नेलाई कारर्बाही समेत गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *