ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इपिएलमा साविक विजेता ललितपुर काठमाडौँसंग ७ विकेटले पराजित

काठमाडौं,असोज ९। साविक विजेता ललितपुर काठमाडौं किंससंग एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा पराजित भएको छ।

उद्घाटन खेलमा ललितपुर काठमाडौंसंग ७ विकेटले पराजित भएको हो।ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *