ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करिरब ९५ प्रतिशत सकियो

काठमाडौं,असोज ८ । कमलपोखरी पुर्ननिर्माणको पहिलो चरणको काम करिरब ९५ प्रतिशत सकिएको छ।

पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी काठमाडौं महानगरले दिएको छ।

केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा त्यहाँका स्थानिय पनि उत्साहित बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *