ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

श्रीपेच चोर्न खोज्ने एक जना प्रहरी नियन्त्रणमा

काठमाडौं,असोज ८ । नारायणहिटी दरबार संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

श्रीपेच राखिएको ठाउँको सीसा फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले पश्चिम रूकुमका २५ वर्षिय खिमबहादुर घर्तीलाई प्रकाउ गरेको हो।

घर्तीलाई श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *