ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा एकिकृत समाजवादी खारेजीको मागमा सर्वोच्चले गर्यो अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं,असोज ८ । नेकपा एकिकृत समाजवादी पार्टी खारेजीको माग गर्दैं सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *