ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनको मुल्य आज ९ सय रुपैयाँले बढ्यो

काठमाडौ,असोज ६ l सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर बुधबार ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आज तेजाबी सुनको भाउ ८९ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ।भने चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ।मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज आज ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *