ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफ्नो पार्टीको भागमा पर्ने मन्त्रीलाई नियुक्त गर्दैं सरकार विस्तारको तयारीमा देउवा

काठमाडौं असोज ६ ।सरकार विस्तारमा ढिला गरेको भन्दैं आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको भागमा पर्ने मन्त्रीको नाम टुंगो लगाउन पधादिकारी बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले गठवन्धनका कारण ७० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैन्न भने यस्तो अवस्था गठवन्धन बाहेका आफ्नो पार्टीले पाउनु पर्ने मन्त्री नियुक्त गरेर भएपनि सरकार विस्तार गर्नु पर्ने नेताहरु बताउछन् ।

देउवाले आज ३ बजेका लागि पधादिकारी बैठक वोलाएका हुन् । उनको नीजि निवास बुढानिलकण्ठमा बस्ने बैठकले १४ औं महाधिवेशनका विषयमा समेत छलफल हुने नेताहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *