ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मध्यरातमा पहिरोले पुर्दाँ एकै परिवारका तीन जनाको ज्यान गयो

गुल्मी, असोज ६ मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा परी गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्कामा एकै परिवारका ३ जनाको ज्याएन गएको छ ।

पहिरोमा परी रेसुङ्गा -८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु हो ।

राति सुतिरहेको समयमा माथीबाट ढिस्को खसेको र उक्त ढिस्कोले सुतिहरेको ठाउमा उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *