ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकार गठनको ३ महिनामा छैटौं मन्त्री बन्दैं डा खड्का

काठमाडौं,असोज ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्माणको ३ महिना पुगेपछि सरकार विस्तार गर्न लागेका छन्।

सरकार विस्तार गर्न नसकेको आरोप लगिरहेको समयमा देउवाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।केही बेर अघि बसेको मन्त्रिपरिषदको बसेको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो।

गठबन्धन दलका एक नेताका अनुसार बैठकले डा नारायण खड्कालाई मन्त्री बनाउने निर्णय गरेको हो । काँग्रेससहित अन्य दलबाट मन्त्री बन्नेहरुको सूची पनि तय गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *