ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एमालेका अवरोधका विच बजेट पास, हट्यो बजेट होलिडे

काठमाडौं असोज ४ । एमालेको अवरोधका विच संसदको प्रतिनिधिसभामा बजेट पारित भएको छ । तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो। उक्त बजेट आजको संसदबाट पारित भएको हो ।

प्रतिपक्षी एमालेको अवरोधका विच बजेट पारितभएसंगै बजेट होलिडेको समस्या समाधान भएको छ । अव राष्ट्रपतिले उक्त विद्येयक प्रमाणीकरण गरेपछि बजेट खर्चको बाटो खुल्ने छ ।

एमाले विभाजन पछि बनेको गठवन्धन सरकारले अघिल्लो सरकारले ल्याएको  बजेटमा केही परिमार्जन गर्दैं नयाँ बजेट ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *