ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण स्थगित भएको आइपिएलका बाँकी खेल आजबाट सुरु

काठमाडौं असोज ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजबाट युएईमा सुरु हुँदैछ ।

कोरोना महामारीका कारण स्थगित विचमा स्थगित पछिको पहिलो खेलमा दुबईमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न चाहन्छ । यस अघिको भेटमा मुम्बईले चेन्नईलाई ४ विकेटले हराएको थियो ।

आईपीएलमा अब ३१ खेलहरु बाँकी रहेको छ । फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *