ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय: मासिक तीन लाख २५ हजार

काठमाडौं,असोज १। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा सन्चालनमा आएको छ।

मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी घर भाडामा लिएर पार्टी कार्यालय सन्चालन गरिएको नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान मिनभवनमा पार्टी कार्यालयको उदघाटन गरेका छन्।भुइँतलासहित चार तले सो घरको मालिक पूजा थापा बस्नेत हुन्।घरमा १५ वटा कोठाहरु छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *