ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जीप दुर्घटनामा २ जनाको मृत्यु


जाजरकोट,भदौ २९ l जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *