ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पर्यटन व्यवसायलाई निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग माग

काठमाडौं भदौ २७ । पर्यटन व्यवसायलाई निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग पर्यटन व्यवसायीले माग गरेका छन्।

पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञले पर्यटन व्यवसाय पूर्ण रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन माग गरेका हुन्।

आईतबार काठमाडौंमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्त पत्रकार सम्मेलन गर्दै नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *