ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभापतिलाई दवाव दिन पौडेल पक्षको केन्द्रिय समितिको बैठक बस्दैं

काठमाडौं भदौ २८ । वडा अधिवेशन सुरु भएपनि अझै केही जिल्लाको कृयाशिल सदस्यताको विवाद समाधान हुन नसकेको समयमा पौडेल पक्षले केन्द्रिय समितिको बैठक बोलाएको छ ।

महाधिवेशन निस्पक्षको पक्षमा दवाव दिन भन्दैं पौडेलपक्षले केन्द्रिय समितिको बैठक डाकेको हो ।

बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो ।

कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *