ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा वालवालीकालाई पनि कोरोना विरुधको खोप

काठमाडौं ,भदौ २७। औषधि व्यवस्था विभागले कोरोना विरुद्ध फाइजर खोप बालबालिकाका लागि आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

विभागका अनुशार  स्वास्थ्य मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको जनाएको छ । कोभ्याक्स फ्यासीलिटी मार्फत १ लाख फाइजर खोप आउदै छ । यो खोप  सरकारले १२ वर्ष उमेर समूमाथिकालाई दिने तयारी गरेको छ ।

 हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *