ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब विनियोजन

काठमाडौं, भदौ २५ । सरकारले कोरोनाविरूद्धको खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसदमा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गरेर कोरोना खोप खरिद गर्न ५ अर्ब विनियोजन गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *