ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा पुन: डेल्टा भेरीयन्ट रहेको पुष्टि

काठमाडौं, भदौ २३ । स्वास्थ्य मन्त्रालयले भदौ ७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा देशका विभिन्न स्थानबाट विभिन्न उमेर समुहका ४८ वटा नमुना विश्व स्वास्थ्य संगठनको नेपालको नेपाल स्थित कार्यलय र दक्षीण पूर्वि एसिया कार्यलयको सहयोगमा भारतको नयाँ दिल्लिमा स्थित विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त प्रयोगशालामा जिन सिक्वेन्स परीक्षण गर्दा नेपालमा डेल्टा भेरीयन्ट रहेको पुष्टि भएको छ ।

यो बाहेक नयाँ भेरियन्ट नरहेको मन्त्रालयले जनाएको छ । तर डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रमक रहेकोले सबै उमेर समुहले सतर्कता अपनाउन सबै नागरीकहरुलाई मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *