ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काँग्रेस र एमालेको संसदिय दलको बैठक

काठमाडौं भदौं २२। प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक जारी छ । भोली संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालेले संसदमा आफ्नो उपस्थिती बलियो पार्ने रणनीति बनाउन बैठक बसेको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक भोली बस्ने भएको छ । भोली संघीय संसदका दुवै सदनको बैठक बस्ने भएपछि एमालेले संसदमा आफ्नो उपस्थिती बलियो पार्ने रणनीति बनाउन बैठक बस्न लागेको हो ।

बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बिहान ९ बजे सुरु हुने छ । पछिल्लो समय सभामुखको भूमिका माथी प्रस्न उठाउदैं आएको एमालेले सभामुख प्रति कठोर हुने संकेत गरेको छ भने सरकारको भुमिकामा समेत असन्तुष्टी पोख्ने देखिएको छ ।

यता काँग्रेसको संसदिय दलको बैठक भने केही बेरमा बस्दैं छ । बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक २ बजे सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *