ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसएसबीले तुइन काटेको विषयमा भारतलाई नेपालको कुटनीतिक नोट

फाइल फोटो

काठमाडौं भदौं २२ । दार्चुलाका जयसिंह धामीको भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन तर्ने केटेर वेपत्ता पारेको विषयमा सरकारले भारतलाई कुटनितिक नोट पठाएको छ ।

साउन १५ गते एसएसबीले तुइन काटेर धामी बेपत्ता भएका थिए । त्यस्को २ दिन पछि सरकारले गृहका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

एक महिना लगाए समिती तयार पारेको प्रतिवेदनले एसएसबीको संलग्नता रहेको संकेत गरे पछि सरकारले कुटनितिक नोट पठाएको हो । समितिले प्रतिवेदन बुझाएपछि भारतीय विदेश मन्त्रालयले भने छानविन समितिको प्रतिवेदन आन्तरिक भएको र यसबारे आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिए पछी सरकारले औपचारिक जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *