ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोदीको पुत्ला दहन नगर्न गृहको निर्देशन

काठमाडौं, भदौं २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयलाई लक्षीत गर्दैं गृह मन्लयले यस्तो कदम रोक्न निर्देशन दिएको छ । गृहमन्त्रालयले विज्ञप्ती जारी गर्दैं छिमेकी मुलुकका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो । मन्त्रालयले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने समेत जनाएको छ ।

दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *