ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भदौं २३ गते संसद बैठक

काठमाडौं भदौं २० । राष्ट्रपति विद्यादेवी भण्डारी भदौं २३ गतेका लागि संसदको अधिवेशन वोलाएकी छन् ।

शनिवार बसेको मन्त्रिपषरिषदको बैठकले सिफारीसमा राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेकी हुन् ।

अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ ।

आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *